काठमाडौं, २ माघ – गोंगबुको एक ग्लास हाउसमा ग्यास सिलिन्डर विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए । विस्फोटमा घाइते ...