बर्दिया,२३ पुस । बालिका बलात्कार गरेको आरोपमा मुद्दा चलाइएका यहाँका एक व्यक्तिलाई अदालतले कैद सजाय तोकेको छ । गुलरिया नगरपालिका–१० का १८ वर्षीय काशिम पठानलाई छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा जिल्ला अदालतका न्यायाधीश किरणकुमार पोख्रेलको एकल इजलासले आज पाँच वर्ष ६ महीना कैद ...