काठमाडौँ १५ साउन । प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि विपक्षी सांसदले नाराबाजी सुरु गरेका छन् । अघिल्लो सोमबार अवरोध जारी रहेपछि सभामुख कृष्णबहादुर महराले आज ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । तर आजको बैठक सुरु भएको घोषणा हुँनासाथ विपक्षीले अवरोध गरेका हुन् । उनीहरुले ...