दाङ, १३ साउन । लामो समयसम्म विभागले स्मार्ट लाइसेन्स उपलब्ध गराउन नसक्दा दाङका सवारी चालकहरुले सास्ती भोग्न परेको छ । सवारी चालकले हैरानी भोग्नु परेको छ नै ट्राफिकलाई समेत सवारी चेकजांचमा समेत सास्ती परेको छ । यातायात व्यवस्था कार्यालय दाङले आर्थिक वर्ष २०७४/७५ श्रावणदेखि स्मार्ट ...