रत्ननगर,९ पुस । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२ आँपटारीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराति सवा १२ बजे काठमाडौँबाट जनकपुर आउँदै गरेको ना७ख १६४२ नंको बसले विपरीत दिशाबाट आइरहेको ना६१प २२३७ नंको मोटरसाइकललाई ठक्कर दिँदा भरतपुर महानगरपालिका–१० ढुङ्गाना चोकमा बस्ने २१ वर्षीय दिप्सन ...