बुटवल, ५ मंसिर । प्रदेश नम्बर ५ मा मात्र सन २०१८ को ११ महिनामा ७ सय ४७ वटा मानवअधिकार उल्लंघनको घटना भएको एक तथ्यांकले देखाएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक प्रदेश ५ कार्यालयले आज बुटवलमा गरेको एक कार्यक्रममा २०१८ जनवरी देखि नोभेम्बर सम्म ...