धनुषा, २८ असार । केही दिनदेखि लगायतार बर्षाका कारण आएको बाढिले धनुषामा निर्माणाधिन पुल भत्किएको छ ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलाको निर्माणाधिन पुल भत्किएको छ । रोशन कन्ट्रक्सनले विगत ६ वर्षदेखि निर्माण गर्दै आएको पुल निर्माणाधिन अवस्थामै भत्कििएको हो ...