काठमाडौं,१९ मङसिर । झापामा प्रहरीले धरौटीमा छुटेका व्यक्तिलाई थुनामुक्त गर्न पैसा मागेको खुलासा भएको छ । अभद्र व्यवहार सम्बन्धी मुद्दामा परेका मेचीनगर(१३ का यादव भट्टराईलाई प्रहरीले १५ हजार रुपैयाँ माग गरेको खुलासा भएको हो । जिल्ला प्रशासन कार्यालयले ८ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिए ...