काठमाडौं, १६ मङ्सिर । चितवनको भरतपुर बेस बनाएर गुण्डागर्दी गर्दै आएका इन्द्रकमल बुढाथोकीका सहयोगी प्रकाश पुनः पक्राउ परेका छन् । शुक्रवार राती ग्याङ फाईट हुन थालेको सुचना आएपछी दरबारमार्ग स्थित कासा रेष्टुरेण्टबाट पुनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी दान बहादुर मल्लले जानकारी दिएका छन् ...