काठमाडौं, १९ असार । सोसल मिडिया एप्स फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्स एप लगभग आठ घण्टा गडबड भएर आज बिहानबाट सामान्य अवस्थामा फर्केका छन् । यो एप्स पुरै ठप्प नभएपनि यसका केही फिचरमा समस्या देखिएको थियो । अब फेसबुकले समस्या हटिसकेको जनाएको छ । यो एप्सका ...