सप्तरी, १२ मङ्सिर । सुरुङ्गा नगरपालिका–३ स्थित घौसी महुलियाबाट हतियारसहित एक जना महिलालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–८ बस्ने ३० वर्षीया गीता मुसहरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । लुकिछिपी बसेको अवस्थामा मेड इन युएसए लेखेको ...