डोल्पा,९ मङसिर । बड्दो महिला हिंसा विरुद्ध हिमाली जिल्ला डोल्पाका महिलाहरु सडकमा उत्रेकाछन् । लैङ्गिक हिंसा र दुव्र्यबहार,छैन हामीलाई स्विकार्य भन्ने मुल नाराका साथ आइतबार त्रिपुरा सुन्दरी नगरपालिकाका महिलाहरु नाराबाजी गर्दै सडकमा उत्रेका हुन् । जनचेतना र शिक्षाका अभावका कारण जिल्लामा बड्दै गइरहेको महिला हिंसा ...