वीरगन्ज,७ मङसिर । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा वीरगन्ज भन्सारले अवैध रुपमा भन्सार छलेर तस्करी लत्ता कपडा चोर बाटबाट लादै गरेको अवस्थामा एक महिलालाई लछार -पछार चुल्ठो समाउदै सामान सहित पोके महिला तस्करलाई नियन्त्रणमा लिएको छ । विहिवार साझ सशस्त्र प्रहरीको भन्सार ...