दाङ, २ मङसिर । प्रदेश नं ५को प्रहरी कार्यालयले आजदेखि तुलसीपुरस्थित नेपाल प्रहरीकै अञ्चल गुल्म बसेको भवनमा सरेर सेवा शुरु गरेको छ । यसअघि तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा रहेको निजीघरमा मासिक रु ६५ हजार भाडामा लिएर सेवा प्रवाह गरिँदै आएको थियो । सङ्घीय संरचनामा त्यहाँ ...