काठमाडौं,२ कात्तिक । देशभर तापक्रम घट्दै गएपछि चिसो बढ्दै छ । आइतबार बिहानको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार बिहान ६ दशमलव ३ डिग्री रहेको काठमाडौं उपत्यकाको तापक्रम पौने ९ बजेपछि ६ डिग्रीमा झरेको थियो । अहिले काठमाडौं उपत्यकाको मौसम सफा ...