काठमाडौं, १ मङ्सिर । सशक्तीकरण समाज नेपाल (स्टेप नेपाल) को आयोजनामा बालाजु, बोहोराटारमा सञ्चालन गरिएको आँखा शिविरमा १२७ जना व्यक्तिको निःशुल्क आँखा जाँच गरिनुका साथै उनीहरुलाई परामर्श, सरसल्लाह र औषधि वितरण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ, महानगरपालिका वडा नं १६ कार्यालय, सोहृखुट्टे, महानगरीय प्रहरी ...