काठमाडौं, २८ कात्तिक । पेप्सीकोला टाउनप्लानिङ निवासी ११ वर्षीया टिया श्रेष्ठले आफ्नो जन्मदिन मनाउनका लागि छुट्याइएको रु १० हजार मिर्गाैला रोगबाट पीडित रामेछापका रामबहादुर माझीलाई दिनुभएको हो । करियर बिल्डिङ इन्टरनेशनल एकेडेमी तथा एभरेस्ट फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष समाजसेवी तेज श्रेष्ठकी कान्छी छोरी टियाले आफ्ना ...