काठमाडाैं, २१ कात्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै नेपालीले लक्ष्मी पूजाको साँझ दिल खोलेर बत्ती बालून् भन्ने सन्देश दिन भवन सिंगारिएको बताए । ‘हामीले भवन सिंगारेका छौं, यो प्रतीकात्मक हो । तपाईंहरू पनि दिल खोलेर बत्ती बाल्नुस् भन्ने,’ घिसिङले भने, ‘आज ...