बझाङ १८ कात्तिक । गत बिहीबार सदरमुकाम नजिकै रहेको सेती नदीमा नुहाउने क्रममा बेपत्ता सशस्त्र प्रहरी जवानको शव गोता खोरद्वारा निकाल्ने प्रयास थालिएको छ । नेपाली सेनाको, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले निकाल्न नसकेपछि सोलुखुम्बुबाट दुई जना, अत्तरियाबाट पाँच जना गोताखोरको टोली बझाङ आएको ...