डोल्पा,१६ कात्तिक । सरकारले देशभरका पर्यटकिय गन्तव्यको सुची सार्वजानिक गरेको छ । उक्त सुचीमा डोल्पाको शे–फोक्सुन्डो निकुञ्ज,त्रिपुरा सुन्दरी मन्दिर,रारा–फोक्सुन्डो मार्ग नयाँ गन्तव्यको रुपमा छनोटमा परेका हुन् । संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले प्राकृतिक,पुरातात्विक,ऐतिहाँसिक तथा धार्मिक महत्वका आधारमा देशभरबाट नयाँ एक सय पर्यटकिय गन्तब्य छनोट गरेको ...