काठमाडौं, ७ कार्तिक । खानेपानी मन्त्रालयले बजेट रकमान्तरका बारेमा छानविन गर्न सात वटै प्रदेशमा छानवीन समिति गठन गरेको छ । खानेपानी मन्त्रीको निर्देशनपछि बुधबार दिउँसो खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरको अध्यक्षतामा बसेको बैठकले छानविन टोली गठन गरेको हो । बैठकले रकमान्तरका विषयमा सार्वजनिक भएका ...