काठमाडौं ७ कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार कुहिरोमा अलमलिएको कागजस्तै भएको टिप्पणी गर्नुभएको छ । पाचथरको फिदिममा आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकारको काँधमा विकास, समृद्धि र संविधान कार्यन्वयन मात्रै भए पनि जनताले त्यसको महशुश गर्न नसकेको बताउनुभयो । अबिले कांग्रेसले सरकारका ...