दैलेख , ६ कात्तिक । गएराति नारायण नगरपालिका–१०, भवानी केन्द्र बिन्दू बनाएर दैलेखमा भूकम्प गएको छ । गएराति १२ बजेर १० मिनेटमा गएको भूकम्प ३ दशमलव ९ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भवानी केन्द्र बिन्दू भएर असोज १९/२१ गतेसम्म ४ ...