बलेवा, १ कात्तिक । दशैंका बेला घरघरमा खसी काट्ने परम्पराको अन्त्य गर्न भन्दै जैमिनीनगरपालिका–१ जलुकेनी, अर्खलापाटाका २० परिवार सामूहिक खसी काटेर दशैं भोज गरेका छन् । सबैको घरमा खसी काटेर दशैं मनाउने अवस्था भएको, हुनेखाने र हुँदाखानेको बीचको दशैं फरक हुने भएकाले यहाँका युवाहरुको सक्रितामा २० ...