काठमाडौं,२० असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिनु भएको छ । सभापति देउवाले बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गर्नु भयो । शनिबार नेपाल विद्यार्थी संघ, डडेलधुरा ...