काठमाडौं,२० असोज । विश्वभर वार्षिक रूपमा १ करोड ७ लाख मानिसलाई स्तन क्यान्सर हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा स्तन क्यान्सरका बारेमा औपचारिक तथ्यांक नभए पनि क्यान्सरबाट मर्ने कुल १५ हजारमा शून्य दशमलव ५ प्रतिशतको स्तन क्यान्सरबाट मृत्यु हुने गरेको एक तथ्याकले ...