काठमाडौं २ माघ । सर्वोच्च अदालतले पर्यटन राज्यमन्त्री एवं कैलाली क्षेत्र नं २ का सांसद अरुणकुमार चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएको छ। साथै उनको सांंसद पद जोगिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार निर्णय सुनाउँदै रिट खारेज गरिदिएको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र ...