काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो चीन भ्रमणबाट चीन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनु भयो । आगामी आर्थिक वर्ष २०७६७७ को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । संसदमा राष्ट्रपति भण्डारीले वाचन गरेको आगामी वर्षको नीति तथा ...