काठमाडौ, २० बैशाख । सानोठिमीस्थित मनोहरा नदीको करिब ५० रोपनी जग्गा भूमाफियाले व्यक्तिका नाममा रजिस्ट्रेसन पास गरेका छन् । करिब ३५ वर्षअघि नदीले बहाव परिवर्तन गरेपछि खाली रहेको जग्गा व्यक्तिका नाममा कायम गरेको भेटिएको हो । ल्यान्ड पुलिङ गरी घडेरी बिक्री गर्दै आइरहेको मनोहरा जग्गा एकीकरण आयोजना ...