हेटौँडा, ५ असोज । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको बैठकले पारित गरी पठाएको चार विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । उहाँले प्रमाणीकरण गर्नुभएको चार विधेयकमध्ये प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था ...