कञ्चनपुर,५ असोज । कञ्चनपुर कृष्णपुर नगरपालिकास्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत् छात्राको बलात्कार भएको छ । कृष्णपुर नगरपालिका–१ की ६ वर्षीया बालिका बिहीबार विद्यालयमै बलात्कृत भएकी हुन् । कक्षा कोठामै बलात्कार भएको पीडित बालिकाको घर परिवारले जनाएको छ । बालिकाकी आमाले छोरी दिउँसो १ बजेतिर विद्यालयबाट ...