रसुवा, ३ असोज । सविधानको मर्म र भावनाअनुरुप कार्य गरी अगाडि बढ्न रसुवावासीलाई आग्रह गरिएको छ । सविधान दिवसका अवसरमा आयोजित समारोहमा जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले सविधानद्वारा निर्दिष्ट प्रावधानमा रही सङ्घीयता कार्यान्वयन गर्न र गाउँ समाजको विकासमा हातेमालो गरी अगाडि बढ्न रसुवावासीलाई आग्रह गर्नुभयो ...