काठमाडौँ , २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले बालुवाटारको जग्गासम्बन्धी समाचारमा ध्यानाकर्षण भएको जनाएका छन । नागरिक दैनिक लगायत विभन्न सञ्चारमाध्ममा बालुवाटारको जग्गा हिनामिनामा संलग्नता भएको भन्ने समाचारमा कुनै सत्यता नरहेको र आफ्नो परिवारको नाममा भएको जग्गा किनरे लिएको स्पष्ट पारेका ...