बाजुरा १६ भाद्र । साफेँ मार्तडी जोडीने सडक खण्डमा रहेको बाम्का देखि मार्तडी सम्मको २४ किलो मिटर सडकमा जिप व्यवसायिकहरूले मनोमानित भाडा असुली गर्ने गरेका छन । केही महिना देखि अविरल वर्षाको कारण पहिरोले सडक भत्काउदा जीप व्यवसायिकले यात्रुहरूबाट एक किलोमिटर सडकमा ५० रूपैया भाडा ...