काठमाडौं, १६ भाद्र । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सम्मलेनमा सहभागी हुन नेपाल आएका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले सम्मेलन सकिएपछि नेपालीमा टुइट गरेका छन् । उनले शुक्रबार बिमस्टेक सम्मेलन सकिएपछि आफ्नो टुइट ह्याण्डलबाट नेपाल सरकार, प्रधानमन्त्री ओली र नेपालीलाई धन्यवाद ...