झापा, १६ भाद्र । झापा गौरादह–९ का मिर्गौला पीडित बोधराज खनालको उपचारका लागि प्रवासमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । अष्ट्रेलिया र अमेरिकालाई कर्मभूमि बनाएर बस्दै आएका नेपालीले खनालको उपचारका लागि रु ८० हजार उपलब्ध गराएका हुन् । स्थानीयवासीले कृष्ण गौतमको नेतृत्वमा ‘बोधराज खनाल बचाऊ’ ...