रुकुम,१६ भाद्र । पश्चिमको बाँफिकोट गाउँपालिकामा खोलामा बगेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका ८ दुलि दुलिखाका ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफिकोटको बडगाई खोलामा बगेर मृत्यु भएको हो । खोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर ...