बैतडी,१४ भाद्र । योजना विवादका कारण असारसम्म गरिसक्नुपर्ने बैतडीको पाटन नगरपालिकाका नगरसभा हालसम्म हुन सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा असारभित्र स्थानीय तहहरुले नगरसभा तथा गाउँसभा गरिसक्नुपर्ने व्यवस्था भएको भए पनि पाटन नगरपालिकाले अहिलेसम्म नगरसभा सम्पन्न गर्न सकेको छैन । गत असारमै ...