चितवन । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले भरतपुर अस्पतालको निरीक्षण गर्नुभएको छ । आकस्मिक सेवा, ओपिडी, हाडजोर्नी विभाग, प्रशुती विभाग लगायतको अवलोकन गरेकी राजदुत शेर्पाले अस्पताल प्रशासन र चिकित्सकहरुसँग अन्तरक्र्रियासमेत गर्नुभयो । सो अवसरमा उनले अष्ट्रेलियन प्रविधि, त्यहाँका चिकित्सकहरुको ज्ञानलाई नेपाली चिकित्सक र अस्पतालहरुसँग ...