दाङ, ,८ भाद्र । माग अनुसारको सुन सरकारले व्यापारीहरुलाई उपलब्ध गराउन नसकेको विरोधमा दाङमा सुनपसल शुक्रवारदेखि २ दिन सम्म बन्द गरिएको नेपाल सुनचाँदी ब्यबसायि संघ दाङले जनाएको छ । सुन ब्यापारमा सरकारले सिन्डिकेट लगाएको छ , अन्य समयमा भन्दा चाडपर्वको बेला सुनको माग बजारमा बढि ...