काठमाडौं, ४ भाद्र । आगामी कार्तिक ११ गतेदेखि १३ गतेसम्म चितवनमा कुखुरासम्बन्धि वेज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रिय कार्यालय परिसरमा कुखुरा सम्बन्धि अन्तराष्ट्रिय वैज्ञानिकहरुको सम्मेलन हुने जानकारी गराइएको हो । कुखुराको उचित ...