काठमाडौं, २९ साउन । आज मंगलवार विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको दिन बिहानैदेखि उपत्यकाका विभिन्न स्थानमा भेटिएको बमले सर्वसाधारण त्रसित बनेरहेका बेला काठमाडौं प्रहरी परिसरका प्रमुख पोखरेलले सुरक्षा व्यवस्था मजबुत भएकाले ढुक्क हुन सर्वसाधारणलाई आग्रह गरेका छन् । पोखरेलका अनुसार, उपत्यकामा भेटिएका सबै स्थानका ...