काठमाडौं, २८ साउन । आर्थिक अभावका कारण नौबहिनी गाउँपालिकाका ४ का १० बर्षे बालक विक्रम सुनारलाई लागेको क्यान्सर निको हुन् सकेन् । क्यान्सर लागेको २ बर्ष पुग्दा समेत उनी गाउँमा छटपटाउन बाध्य छन् । विक्रम सुनार ७ बर्षको हुँदा बुटवलमा गइ हर्नियाको शल्यक्रिया गराएका ...