भद्रपुर, २७ साउन । यस वर्षको श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार झापाका पत्रकार लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ । श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीले प्रदान गर्ने रु १५ हजार ५५० राशीको सो पुरस्कार आउँदो भदौ १६ गते वितरण गरिने छ । विसं २०३४ देखि पत्रकारिता ...