बागलुङ, २४ साउन । धवलागिरि अञ्चल अस्पताल बागलुङमा विसं २०६८ मा खुलेको केन्द्र पूर्वाधार, जनशक्ति र बजेट अभावका कारण समस्यामा परेको हो । केन्द्रले हिंसापीडित व्यक्तिलाई निःशुल्क उपचार, कानूनी, मनोसामाजिक परामर्श जस्ता सेवा प्रदान गर्दै आएको थियो । लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणमा सघाउ पु¥याउँदै ...