रत्ननगर, चितवन, १६ साउन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरास्थित खोरमा राखिएको दुर्लभ पाटेबाघ आज मरेको छ । दाहिने खुट्टाको पञ्जामा लागेको चोटका कारण इन्फेक्सन भएर आज पाटेबाघ मरेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिनुभयो । करीब १०–११ वर्षको उक्त ...