वीरगन्ज,१३ साउन । वीरगन्ज महानगरपालिकाले वीरगन्जमा अत्याधिक कर बृद्धि गरेको भन्दै आज विरोध प्रदर्शन गरेका छन । वीरगन्ज उधोग बाणिज्य संघ लगायत करिव ३५ वटा संघ संस्थाहरुले माहानगरपालिकाले सयौ गुणा भन्दा बढी कर साउन १ गते देखी बृद्धि गरेको विरोधमा वीरगन्जमा प्रर्दशन गरेका हुन ...