जाजरकोट , ११ साउन । निरन्तर परेको अबिरल वर्षाले जिल्ला सदरमुकाम खलंगाको सडक अबरुद्ध भएको छ । पहिरोले सडक भत्काएपछि जिल्ला सदरमुकाम खलंगामा मोटरसाईकल समेत चल्न सकिरहेका छैनन् । यातायातका साधनहरु चल्न नसकेपछि यात्रुहरु पैदल हिड्न बाध्य भएका छन् । जाजरकोट – डोल्पा सडक खण्डको ...