भक्तपुर ७ साउन । बि एण सि टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसांईले बंगलादेशमा चिकित्सक अध्यनमा गएका नेपाली चेलीको विषयमा दिएको अभिव्यिक्तिको मूल मर्म तोडमोड गरी सामाजिक सञ्जालमा भाईरल बनाएको बताउनु भएको छ । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रसांईले तेह्र चौध महिना ...