पाल्पा,६ साउन । सिद्धार्थ राजमार्गको तानसेन वुटवल सडक खण्डको सिद्धवावा क्षेत्रमा ट्रकले मोटरसाईकल लाई ठक्कर दिंदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका वडा नंं २ आपटारीका ४० बर्षिय माधवकुमाल र १९ बर्षिय उमेश कुमाल रहेको जिल्ला प्रहरी कार्यालय ...